काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभामा संसदीय दलको नेतृत्व परिवर्तन गरेको छ । पार्टीले कृष्ण सिटौलालाई दलको नेताबाट हटाउँदै कमलादेवी पन्तलाई मनोनीत गरेको हो । प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पन्तलाई उक्त जिम्मेवारी दिएका हुन् ।
गण्डकी प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित पन्त हाल ‘विकास, आर्थिक मामिला तथा सुशासन समिति’की सभापति पनि हुन् ।
कांग्रेसले दलको आन्तरिक सन्तुलन र प्रभावकारिता बढाउने उद्देश्यले नेतृत्व परिवर्तन गरिएको जनाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,660)
जीवन विकासले बोलायो साधारणसभा (2,613)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,574)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,567)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,432)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,349)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,280)