काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेकपा एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा बुझाएका छन् ।
एमाले र कांग्रेसबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि मन्त्रीहरुले बुधबार बेलुका राजीनामा बुझाएका हुन् ।
एमाले मन्त्रीहरुको राजीनामा बुझेपछि प्रधानमन्त्री प्रचण्डले धेरै टिप्पणी गरेनन् ।
एउटा कुरा मात्र भन्छु भन्दै उनले फत्तेमान राजभण्डारीको गीत ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले,’ गाएका थिए । प्रधानमन्त्री प्रचण्डले राजीनामा आफूले भोलि स्वीकृत गर्ने बताएका थिए । ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,441)
जीवन विकासले बोलायो साधारणसभा (2,410)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,220)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)