पूर्वप्रधानमन्त्री झलनाथ खनालले सुरु गरे जागरण अभियान

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू नेकपामै रहेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री खनालले समाजवादी जागरण अभियान घाेषणा गरेका थिए । अभियानकाे घाेषणा गरेपछि उनले नेकपा छाडेकाे चर्चा थियाे । तर, उनले नेकपा परित्याग नगरेको खनालकाे सचिवालयले जनाएकाे छ ।

*यसअघि भुलबस नेकपा छाडेकाे भन्ने समाचार प्रकाशन भएकाेमा सच्याइएकाे छ । स.

प्रकाशित मिति: सोमबार, १९ असोज, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
© 2024 Satyasanchar. All Rights Reserved.