विराटनगर । कोशी अस्पताल विराटनगरकाे विकास समिति अध्यक्षकाे जिम्मेवारी डा. सुमित घिमिरेले पाएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले समितिको अध्यक्षसहित तीन सदस्य मनोनयन गरेकी हुन् ।
मन्त्रालयका अनुसार डा. सुमित घिमिरे कोशी अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएका छन् । समितिको सदस्यमा ललिता सरदार, डा. नूतन नौलखा र मजहर हुसेन नियुक्त भएका हुन् ।
अध्यक्ष घिमिरेसहित सदस्यहरूले सोमबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,666)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,353)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,282)