विराटनगरकाे बसपार्क क्षेत्रबाट पक्राउ परेका १६ जना महिला छुटे

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरकाे बसपार्क क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न भएकाे आराेपमा पक्रउ परेका १६ जना महिलालाई प्रहरीले छाडेकाे छ ।

सोमबार दिउँसाे  बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिएकाे प्रहरीले साेधपुछपछि अभिभावककाे जिम्मा लगाएकाे हाे ।

प्रहरीले उनीहरूलाई बसपार्क आसपासमा नआउने सर्तमा छाडेको हाे । सबैलाई सचेत गराएर आफन्त तथा परिवारको जिम्मा लगाएर छाडिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए ।

प्रकाशित मिति: मङ्गलबार, १३ असोज, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.