विराटनगर । सुनसरीका दुई ठाउँमा भएकाे सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
दुहबी नगरपालिका–११ स्थित सिमरबना पुलमा मोटरसाइकल दुर्घटनामा परी रेडियो नेपालका प्राविधिक अधिकृत तथा गढी गाउँपालिका निवासी ५५ वर्षीय प्रकाशलाल थान्दारको मृत्यु भएको छ । उनी मोटरसाइकलसहित पुलबाट करिब १५ मिटर तल खसेका थिए र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
धरान उपमहानगरपालिका–८ गुराँस चोकमा मोटरसाइकलले उभिरहेको सिटी सफारीलाई ठक्कर दिँदा इटहरी निवासी ५५ वर्षीय राजेन्द्रप्रसाद घिमिरेको मृत्यु भएको छ । उपचारका क्रममा उनको मृत्यु भएको थियो । सफारी चालकलाई नियन्त्रणमा लिई प्रहरीले दुवै घटनाको अनुसन्धान थालेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,458)
जीवन विकासले बोलायो साधारणसभा (2,425)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,382)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,371)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,239)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,175)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,585)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,562)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,129)