पाैडी खेल्ने क्रममा डुबेर बालकको मृत्युु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । खाेलामा पौडी खेल्ने क्रममा डुबेर मोरङको कानेपोखरी गाउँपालिकामा एक जना बालकको मृत्यु भएको छ ।

कानेपोखरी गाउँपालिका–४ स्थित भलुवा खोलामा डुबेर स्थानीय विमल दनुवारका ८ वर्षीय छोरा जीव दनुवारको मृत्यु भएको हाे ।

प्रहरीका अनुसार बिहीबार दिउँसो ४ बजेतिर जीव आफ्ना तीन जना साथीहरूसँग भलुवा खोलामा पौडी खेल्न गएका थिए । साेही क्रममा उनको डुबेर मृत्युु भएको हाे ।

प्रकाशित मिति: शुक्रबार, २२ साउन, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.