विराटनगर । सुनसरीको देवानगन्जस्थित कप्तानगन्जमा आइतबार दुई समूहबीचको झडपमा प्रहरीको गोली लागि एक जनाको मृत्यु भएको घटनालाई लिएर आज (मंगलबार) पनि प्रदर्शन जारी छ ।
प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्गको सुनसरीकाे पकलीदेखि कोशी ब्यारेजसम्म ठाउँ-ठाउँमा टायर बालेर सडक अवरुद्ध गरेका छन्, जसका कारण यातायात सेवा ठप्प भएको छ ।
विराटनगरको बजार क्षेत्रमा पनि युवाहरूले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् ।
स्थिति थप तनावपूर्ण हुन नदिन स्थानीय प्रशासनले इटहरीबाट पश्चिम जाने सवारी साधनलाई रोकेको छ ।
शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासनले सुनसरीका हरिनगरा, भुटाहा, कप्तानगन्ज, घुस्की र देवानगन्ज कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यू क्षेत्रमा भेला, जुलुस र प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,262)
जीवन विकासले बोलायो साधारणसभा (2,236)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,187)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,162)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,066)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,982)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,448)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,434)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,009)