आजदेखि बजारमा भरी सिलिन्डर

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । उपभाेक्ताले आजदेखि बजारमा पुनः १४.२ केजीको भरी सिलिन्डर ग्यास पाउने भएका छन् ।

नेपाल आयल निगमले आजदेखि देशभर भरी सिलिन्डर बिक्री वितरण गर्ने व्यवस्था लागु गरेकाे हाे ।

यसअघि ग्यास अभाव भएकाे भन्दै निगमले अस्थायी रूपमा ७.१ केजीको ‘आधा सिलिन्डर’ मात्र वितरण गर्दै आएको थियो । जसका कारण उपभोक्ताले पटक-पटक सिलिन्डर साट्नुपर्ने र अतिरिक्त ढुवानी खर्च व्यहोर्नुपर्ने बाध्यता थियो ।

भारतबाट ग्यास लोडिङमा सुधार आएपछि निगमले साविककै व्यवस्था लागू गरेको हो।

अब उपभोक्ताले १४.२ केजीको भरी सिलिन्डर २ हजार ६० रुपैयाँमा प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: बुधबार, ३१ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.