काठमाडाैं । कान्तिपुर पब्लिकेशन, अनलाइनखबर लगायत मिडिया हाउस अगाडि शंकास्पद अवस्थामा गाडी पार्किङ गरिएको छ । कार्यालयहरुकाे प्रवेशद्वारमा अवरोध पुग्ने गरी गेटमा गाडी पार्किङ गरिएको हो ।
कान्तिपुरको तीनकुनेस्थित कार्यालयको गेटमा पार्क गरिएको गाडीका कारण पत्रकारहरूलाई सवारीसहित आवतजावत गर्न बाधा पुगेको छ ।
अनलाइनखबरको नयाँबानेश्वरस्थित अफिसको गेट अगाडि पनि गाडी रोकिएको छ । झन्डै गेटको आधा भागसम्म गाडीले ढाकेको छ । हिमालय टेलिभिजनको गेट अगाडि पनि गाडी रोकिएको छ ।
तीन वटै गाडी निजी नम्बर प्लेटका छन्। गाडी कसले र किन छाडेर गएको हो भन्ने खुलिसकेको छैन।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी पाएपछि प्रहरी पठाइसकेको बताए । उनले प्रहरीले अनुसन्धान सुरु गरेकाे बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,445)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,375)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)