काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।
प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाहको प्रस्ताव र ५१ जना सदस्यहरूको समर्थनमा लामिछानेले मनाेनयन दर्ता गरेका थिए । अन्य उम्मेदवारी नपरेपछि निर्विरोध निर्वाचित भएको केसीले जानकारी दिए ।
‘५१ जना केन्द्रीय समिति, सांसद र सचिवालय सदस्य सबैले समर्थन गरेर उहाँ निर्विरोध निर्वाचित भइसक्नुभएको छ,’ केसीले भने ।
केन्द्रीय सदस्यहरुका लागि भने आज मतदान हुनेछ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,988)
जीवन विकासले बोलायो साधारणसभा (1,960)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,921)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,885)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,807)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,708)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,160)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,147)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (877)