हाेल्डिङ सेन्टरका सुकुम्बासीलाई बस्ती छाड्न अल्टिमेटम

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका विस्थापित सुकुम्वासीलाई पाँच दिनभित्र ठाउँ छाड्न अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले अल्टिमेटम दिएको छ ।

भवन खाली गर्न पाँच दिनको अल्टिमेटमसहितको सूचना होल्डिङ सेन्टरमा टाँसिएपछि सुकुम्वासीमा त्रास फैलिएको छ । सूचना टाँसेसँगै अब कहाँ जाने भन्ने चिन्ता लागेको सुकुम्वासी डम्मबर तामाङले बताए ।

समितिले भने स्व: व्यवस्थापन गरी कीर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न भनेको छ । सूचना प्रकाशित भएको पाँच दिनभित्र (असार १२) स्व:व्यवस्थापन गर्न भनिएको हाे ।

समितिका सूचना अधिकारी टोपबहादुर बानियाँले सूचनामा भनेको जस्तो जेठ १२ गतेभित्र खाली गर्न नभनिएको भन्दै बचाउँ गरे । उनले १२ गतेसम्म सकारले दिने भनेको २५ हजार रूपैयाँ दिनका लागि निवेदन संकलन कार्य गरिने र काेठा खोजेपछि उक्त रकम दिनका लागि सूचना टाँस गरिएको बताए।

प्रकाशित मिति: मङ्गलबार, ०९ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.