भरतपुर । प्रधानमन्त्री बालेन शाहले सरकार स्पष्ट गन्तव्य तय गरेर अघि बढेकाे बताएका छन् । रास्वपाकाे पहिलाे महाधिवेशन उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् ।
उद्घाटन शत्रमा नेकपा एमाले नेता प्रदीप ज्ञवालीले सरकारकाे स्केलेटर र ब्रेक मिलाएर अघि बढ्नु पर्ने बताएका थिए ।
उनलाई जवाफ दिने क्रममा बालेन शाहले सरकार लाेकल सडकमा नभइ एक्प्रेस वेमा अघि बढेकाे बताए ।
’ सरकार लाेकल वेमा हाेइन् एक्प्रेस वेमा अघि बढेकाे छ,’उनले भने,’ गन्तव्यमा पुगेपछि सरकारकाे ब्रेक लाग्छ ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)