काँकडभिट्टा । झापामा मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ ।
मेचीनगर नगरपालिका–४ वडा कार्यालय अगाडि घर भएकी ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएको हाे ।
प्रहरीका अनुसार घरबाट बाहिर निस्किने क्रममा जंगली हात्तीले आइतबार बिहानका राति ४ः५५ बजेतिर पौडेललाई आक्रमण गरेको थियो । हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट इन्स्पेक्टर वीरेन्द्र कोइराला नेतृत्वको टोली घटनास्थल पुगेको छ । शवलाई पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,411)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,223)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,582)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)