काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोडको बनाएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसद्मा बजेटको उक्त आकार घोषणा गरेका हुन्।
उनले पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिने घोषणा गरेका छन्।
राजस्व लक्ष्य १४ खर्ब ४ अर्बको राखिएको छ। रहने उनले बताएका छन् । अनुदानतर्फ ६१ अर्ब ७४ करोडको र वैदेशिक ऋण २ खर्ब ४७ अर्ब रहने उनले जानकारी दिएका छन्।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,774)
जीवन विकासले बोलायो साधारणसभा (1,743)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,701)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,659)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,608)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,497)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (958)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (922)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (772)