काठमाडौं । सरकारले कर्मचारीको तलब वृद्धि गरेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ देखि कर्मचारीको तलबमा उल्लेख्य वृद्धि गर्ने घोषणा गरेका हुन्।
साउन १ गतेदेखि लागू हुने तलब सालखाल २१ प्रतिशले वृद्धि हुने भएको छ।
सरकारी कर्मचारीको तलब चार वर्षदेखि तलब वृद्धि भएको थिएन।
सरकारले महंगी भक्ता यथावत राखेको छ। तलब १० प्रतिशत मात्रै वृद्धि हुँदा प्रोत्साहनामा आधारित बजेटलाई विशेष प्राथामिकता दिएको जनाए।
वृद्धिपछि कर्मचारीको तलब न्युनतम ४० हजारदेखि एक लाख माथि हुने उनले दाबी गरे।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,774)
जीवन विकासले बोलायो साधारणसभा (1,743)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,701)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,659)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,608)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,497)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (958)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (922)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (772)