विराटनगर । काेशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ काे नीति तथा कार्यक्रम जेठ ७ गते ल्याउने तयारी गरेको छ । जेठ ६ गतेदेखि प्रदेशसभाकाे बैठक बस्दैछ ।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार प्रदेशसभाकाे अधिवेशन सुरु भएको भोलिपल्ट नीति तथा कार्यक्रम ल्याउने गृहकार्य भइरहेको छ ।
आगामी वर्षको नीति तथा कार्यक्रममा सरकारले केही नवीन र जनमुखी योजनाहरूलाई मुख्य प्राथमिकतामा राख्ने जनाएकाे छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)