विराटनगर । सशस्त्र प्रहरीले मोरङको सिमावर्ती क्षेत्रबाट २० लाख भारतीय रुपैयाँ (नेपाली ३२ लाख) बरामद गरेको छ ।
रतुवामाई नगरपालिका–२ घररुचोक नजिकको सीमा क्षेत्रबाट आइतबार राति अवैध रकम बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ प्रवेश गरिरहेका व्यक्तिमाथि निगरानी गर्ने क्रममा साथमा बोकेको झोला फालेर उनीहरु फरार भएकाे प्रहरीले बताएकाे छ । बरामद रकममा पाँच सय दरका ४० बण्डल भारतीय नोट रहेको सशस्त्रले जनाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,670)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)