संसदको बजेट अधिवेशन आह्वान

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख २८ गते लागि संघीय संसद्को दुवै सदनको बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, वैशाख २८ गते दिउँसो २ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको हो ।

यसअघि संघीय संसदको आह्वान भइसकेको अधिवेशन रोकेर सरकारले ८ वटा अध्यादेश सिफारिस गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले ८ वटैं अध्यादेश जारी गरिसकेका छन् ।

प्रकाशित मिति: मङ्गलबार, २२ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
भाेटेकाेशी बाढी : ९०३ जनाकाे शव भेटियाे, ४ हजार २ सय अझै सम्पर्कविहीन
जीवन विकासको विशेष साधारणसभा : युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
भोटेकोशी बाढी :मृतककाे संख्या ५०० नाघ्याे
दलगत पहिचान छाडेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न रास्वपा सभापतिकाे आह्वान
© 2024 Satyasanchar. All Rights Reserved.