विराटनगर । विराटनगरका विभिन्न स्थानमा रहेका स्पा तथा मसाज सेन्टरमा छापा मारेको प्रहरीले ३६ जनालाई नियन्त्रणमा लिएकाे छ ।
स्पा तथा मसाज सेन्टरमा अनैतिक क्रियाकलाप हुने गरेको गुनासो बढेपछि शनिबार विराटनगर महानगरपालिका– १३, १४ र १५ काे विभिन्न स्थानमा सञ्चालित स्पाहरुमा छापा मारेको हाे । साे क्रममा शंकास्पद गतिविधि गर्ने ३६ जनालाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।
इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षक कबिन राईको नेतृत्वमा खटिएको टोलीले विराटनगर–१४ स्थित ‘किपु स्पा’ले कानुनी मापदण्ड पुरा नगरेको फेला परेकाे थियाे ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,430)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,357)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,214)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,111)