संसदको अधिवेशन स्थगित

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । संघीय संसदको अधिवेशन सुरु नभइ  स्थगित भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन वैशाख १७ गते बोलाएकोमा स्थगित गरेका हुन्।

राष्ट्रपति कार्यालयले विशेष कारण दर्शाउँदै अधिवेशन स्थगित भएको जनाएको हो।

मन्त्रिपरिषद्को वैशाख ८ गतेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले वैशाख १७ गते बिहीबार दिउँसो २ः०० बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक आह्वान गरेका थिए।

प्रकाशित मिति: बिहिबार, १० बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.