विराटनगर । पिकनिक खाएर घरतर्फ फर्किदै गरेका एक जना पुरुषको भिरबाट लडेर मृत्यु भएको छ । बुधबार माेरङकाे केराबारी गाउँपालिका–१ सेलेङका अन्दाजी ४८ वर्षीय अटलबहादुर मगरको मृत्यु भएको हाे ।
मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी लीलाराज लामिछानेका अनुसार जगरे भन्ने ठाउँबाट पिकनिक खाएर फर्किदै गरेका बेला अचानक भिरबाट लडेर मगरको मृत्यु भएको हाे । अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीबाट टोली परिचालन गरिएको उनले बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)