विराटनगरको डिग्री क्याम्पसमा पनि एलएलबी पढाइ हुने

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरकाे डिग्री क्याम्पसमा पनि एलएलबीकाे अध्यापन हुने भएकाे छ । त्रिभुवन विश्वविद्यालयले कानुन सङ्कायले शैक्षिक सत्र २०८२ /०८३ का लागि विराटनगरस्थित डिग्री क्याम्पसमा पनि ३ वर्षे एलएलबी अध्यापन सुरु गर्ने भएकाे हाे ।

त्रिवि कानुन सङ्काय, डीनको कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार, शैक्षिक कार्यक्रम विस्तार गरिएका क्याम्पसहरूको सूचीमा विराटनगरको डिग्री क्याम्पसलाई पनि समावेश गरिएको हो । यो क्याम्पसका लागि एलएलबी तहमा ३०० वटा सिट निर्धारण गरिएको छ ।

यसअघि त्रिभुवन विश्वविद्यालयले विराटनगरमा कानुनको अध्यापन गराएको थिएन् ।

त्रिविले देशभरका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा ३,८०० विद्यार्थीका लागि भर्ना खुला गरेको छ । भर्ना हुन इच्छुक विद्यार्थीहरूले चैत ३० गतेदेखि आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: शुक्रबार, २७ चैत, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.