काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दैछन् ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार अपराह्न ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्ने राष्ट्रपति कार्यालयका सचिव महादेव पन्थले जानकारी दिए । संविधानको धारा ९५ मा राष्ट्रपतिले निर्वाचनपछिको पहिलो अधिवेशनमा सम्बोधन गर्ने व्यवस्था छ । अधिवेशन आजकाे बैठकपछि अन्त्य हुनेछ ।
प्रतिनिधि सभाको पहिलो बैठक चैत १९ गतेदेखि सुरू भएको थियाे ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)