काठमाडौं । प्रतिनिधिसभाकाे उपसभामुख पदमा श्रम संस्कृति पार्टीबाट रुबीकुमारी ठाकुरले उम्मेदवारी दर्ता गराएकी छन् । २५ वर्षकी ठाकुर समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन् ।
उनलाई सत्तारुढ दल रास्वपाले समर्थन गरेको छ । रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले ठाकुरलाई समर्थन गर्ने निर्णय पार्टीले गरेकाे जानकारी दिए ।
‘रास्वपाले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ’ उनले भने ।
उपसभामुखमा राप्रपाकी सरस्वती लामाले पनि उम्मेदवारी दर्ता गरेकी छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)