अमेरिका र इरानबीच युद्धविराम घाेषणाछि घट्यो इन्धनको मुल्य

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । अमेरिका र इराजबीच युद्धविराम घाेषणाकाे प्रभाव तेलकाे मुल्यमा देखिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सम्भावित ठूलो आक्रमणलाई दुई हप्ताका लागि रोक्ने निर्णय गरे लगत्तै कच्चा तेलको मूल्यमा  गिरावट आएको हाे ।

अमेरिकी कच्चा तेलको मूल्य १८ प्रतिशतले घटेर करिब ९२.६० डलर प्रतिब्यारेलमा झरेको छ । ब्रेन्ट क्रुड ६ प्रतिशतले घटेर करिब १०३.४० डलर प्रतिब्यारेल पुगेको छ । यद्यपि, यी मूल्यहरू अझै पनि युद्ध सुरु हुनुभन्दा अघिको स्तरभन्दा बढी नै छन् ।

अमेरिकी सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ, जसले लगानीकर्ताहरूमा आत्मविश्वास बढाएको बताइएको छ ।

प्रकाशित मिति: बुधबार, २५ चैत, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.