काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको प्रस्तावित दुई हप्ताको युद्धविराममा आफू सहमत भएको बताएको बीबीसीले जनाएको छ । यो सहमति ‘होर्मुज जलमार्गबाट व्यावसायिक जहाजहरूको आवतजावतलाई अनुमति दिएपछि मात्र लागु हुने समाचारमा उल्लेख छ ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानमाथि भइरहेका आक्रमणहरू रोकिएमा इरान पनि लडाइँ अन्त्य गर्न तयार रहेको बताएका छन् ।
यसअघि अमेरिकी राष्ट्रपतिले सम्झौताका लागि मंगलबार राति ८ बजेसम्मको समयसीमा तोकेका थिए । उनले सम्झौता नभए आज राति एउटा पूरै सभ्यता समाप्त पार्ने चेतावनी दिएका थिए । तर, अन्तिम समयमा आएको कूटनीतिक पहलले ठूलो युद्धको खतरालाई तत्कालका लागि टारेको बताइएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)