काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ फेरि उकालो लागेको छ । एक सातामा सुनको भाउ प्रतितोला १६ हजार ३ सय रुपैयाँ बढेको हाे ।
गत मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियाे । आज मंगलबार २ लाख ९० हजार २ सय रुपैयाँ पुगेको छ ।
अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला ६ हजार ७०० रुपैयाँ बढेको हो ।
चाँदीको मूल्य आज तोलामा १४५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ८४५ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन प्रतितोला ४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
एक सातामा चाँदी प्रतितोला ३४० रुपैयाँ बढेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)