काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । आइतबार बसेको नेकपा संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता चयन गरेको हो ।
बैठकले संसदमा जिम्मेवार प्रतिपक्षको भूमिका खेल्ने निर्णय गरेको छ । नेकपाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सिटसहित १७ सिट जितेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)