पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन् । उनीसँगै पूर्वगृहमन्त्री रमेश लेखक पनि पक्राउ परेका छन् ।

रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वमा सरकार बनेको १८ घण्टाभित्रै   (शनिबार बिहान) पक्राउ परेका हुन् । मन्त्रिपरिषदको निर्णय कागजातसहित निवासमा पुगेको प्रहरी टोलीले ओली र लेखकलाई पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुवै नेतालाई निवासबाटै पक्राउ गरेर प्रहरी कार्यालय ल्याएकाे छ ।

ओली नेतृत्वमा सरकार रहेका बेला भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । ७६ जनाको ज्यान जानेगरी भएको आन्दोलनको छानविन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको गठित आयोगले दुई नेतालाई मुख्य दाेषी देखाएकाे थियाे ।

प्रकाशित मिति: शनिबार, १४ चैत, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.