काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पद तथा गाेपनियताकाे शपथग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा ब्राम्हण बटुकले स्वस्तिकवाचन र लामाले मंगलवाचन गरेपछि शाहले शपथ ग्रहण गरेका हुन् ।
शाहको नेतृत्वमा बनेकाे सरकारमा १५ सदस्यीय मन्त्रिपरिषद् सदस्य छन् ।
काठमाडाैं । बालेन शाह (बालेन्द्र) नेतृत्वको सरकारमा मन्त्री बन्नेहरुको नामावली टुंगो लागेको छ । राष्ट्रपति कार्यालयमा शपथ लिने मन्त्रीहरुको सूची पुगेको छ । प्रधानमन्त्री बालेनसहित मन्त्रीहरुले केहीबेरमा पद तथा गोपनीयताको शपथ लिँदै छन् ।
यस्ताे छ बालेन टीम
१. बालेन शाह, प्रधानमन्त्री, रक्षा र उद्याेग
२. स्वर्णिम वाग्ले, अर्थमन्त्री
३. सोबिता गौतम, कानुन मन्त्री
४. शिशिर खनाल, परराष्ट्र मन्त्री
५. विराजभक्त श्रेष्ठ, ऊर्जा मन्त्री
६. सुधन गुरूङ, गृहमन्त्री
८. प्रतिभा रावल, सामान्य प्रशासन मन्त्री
९. गीता चौधरी, कृषि मन्त्री
१०. विक्रम तिमिल्सिना, सञ्चार मन्त्री
११. दीपक साह, श्रम मन्त्री
१२. सस्मित पोखरेल, शिक्षा मन्त्री
१३. खड्क पौडेल (गनेश), पर्यटन मन्त्री
१४. सीता वादी, महिला तथा बालबालिका मन्त्री
१५. निशा मेहता, स्वास्थ्य मन्त्री
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)