इटहरीको पूर्वाञ्चल क्याफेमा आगलागी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सुनसरीको इटहरी बजारमा रहेको पूर्वाञ्चल क्याफेमा आगलागी भएको छ । क्याफे इटहरी उपमहानगरपालिका–६ मा रहेकाे क्याफेकाे आईसक्रिम पार्लरमा केही बेरअघिबाट आगलागी सुरु भएको हो ।

आगलागीको कारण खुल्न सकेको छैन । आगलागीका कारण पार्लर वरपर रहेका घर र पसलहरु जोखिममा परेका छन् । आगो नियन्त्रणको प्रयास भइरहेको इलाका प्रहरी कार्यालय इटहरिले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, ११ चैत, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.