विराटनगरमा तन्नाले बेरिएकाे अवस्थामा महिलाकाे शव फेला

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगर महानगरपालिका–१७ स्थित वडा कार्यालय नजिकै कल्भर्ट मुनि महिलाको शव फेला परेको छ । मंगलबार साँझ तन्नाले बेरेर फालिएकाे अवस्थामा एक महिलाकाे शव फेला परेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता (डिएसपी) लिलाराज लामिछाने शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेकाे बताए । उनका अनुसार शवकाे पहिचान खुलेकाे छैन ।

प्रकाशित मिति: बुधबार, ११ चैत, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.