काठमाडौं । प्रतिनिधिसभाको चुनावको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले दलहरुसँगको परामर्शमा सोमबार समानुपातिकतर्फका सांसदहरुसमेत एकीन गरेपछि औपचारिक रुपमा परिणाम सार्वजनिक भएको छ ।
प्रतिनिधिसभामा जेष्ठ सदस्य कांग्रेसका अर्जुननरसिंह केसी हुने भएका छन् । ७८ वर्षे केसीले संसद्को जेष्ठ सदस्यका रुपमा अभिभावकीय भूमिका खेल्नुपर्ने भएको छ। उनी कांग्रेसको समानुपातिक तर्फबाट सांसद चुनिएका हुन्। सभामुख चयन नभएसम्म केसीले संसद्को नेतृत्व गर्नेछन् ।
राष्ट्रपतिसँग शपथ ग्रहण गरेपछि उनले बाँकी सांसदहरुलाई प्रतिनिधिसभाको पहिलो बैठकमा शपथ ग्रहण गराउनुपर्नेछ । आयोगले बुधबारसम्ममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चुनावी प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)