यी हुन् रास्वपाका ५७ जना समानुपातिक सांसद

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल बनेकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फबाट सांसदको टुंगो लगाएको छ । रास्वपाको सचिवालय बैठकले आइतबार नाम टुंगो लगाए पनि सार्वजनिक गरेको थिएन ।

रास्वपाले विभिन्न कलस्टरबाट ४८ महिला र ९ जना पुरुष गरी ५७ जनाको सूची आयोगमा सिफारिस गरेको थियो । रास्वपाका प्रवक्ता मनिष झाले आयोगले स्वीकृत गरेपछि मात्रै नाम सार्वजनिक हुने बताएका थिए ।

आयोगमा सिफारिस भएका ५७ नाम (कलस्टरसहित)

खसआर्य महिला– १६

प्रतिभा रावल

रचना खतिवडा खत्री

लिमा अधिकारी आचार्य

विदुषी राणा

समीक्षा बाँस्कोटा

श्रद्धा कुँवर क्षेत्री

टीका संग्रौला (पिछडिएको क्षेत्र)

क्रान्तिशिखा धिताल

आकृति अवस्थी

सृष्टि भट्टराई

मञ्जु भुषाल

प्रभा कार्की

शोभा खनाल

रत्नाकुमारी थापा (पिछडिएको क्षेत्र)

ज्ञानु पौडेल

प्रभाव ढकाल

खसआर्य पुरुष– १

रमेश प्रसाईं

थारु महिला– २

गीता चौधरी

करिश्मा कठरिया

थारु पुरुष– २

सुरेन्द्र चौधरी

प्रेमलाल चौधरी

मधेशी महिला– ७

पुनमकुमारी अग्रवाल

निशा मेहता

ललिता कुमारी

अंकिता ठाकुर

सरिता महतो

कामिनी कुमारी

सुनिताकुमारी चौधरी

मधेशी पुरुष– २

पुरुषोत्तम शुप्रभात यादव

खगेन्द्र कर्ण

मुस्लिम महिला– ३

समिना मियाँ

अफ्सना बानु

गजाला शमीम मिकरानी

दलित महिला– ७

रिमा विश्वकर्मा

अमृता विक

सीता बादी

स्मृति सेन्चुरी

सुष्मा स्वर्णकार (डिम्पल)

तारा विश्वकर्मा

खिमा विक

दलित पुरुष– १

प्रकाशचन्द्र दर्जी

आदिवासी जनजाति महिला– १३

बसुमाया तामाङ

गंगा छन्त्याल

सुम्निमा उदास

अनुष्का श्रेष्ठ

ओजश्वी शेरचन

सिर्जना श्रेष्ठ

रजनी श्रेष्ठ

कुशुम महर्जन

भूमिका श्रेष्ठ

प्रमिला कुलूजु

सुजाता तामाङ

कृपा महर्जन

एलिजा गुरुङ

आदिवासी जनजाति पुरुष– ३

राम लामा

खुश्बुसरकार श्रेष्ठ

मिङमा ग्याबु शेर्पा

प्रकाशित मिति: सोमबार, ०२ चैत, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.