काठमाडौं । नेपाली कांग्रेसले २० जना समानुपातिक सांसद नाम सिफारिस गरेकाे छ । बन्दसूचीमा रहेका मध्येबाट २० जनाको नाम निर्वाचन आयोगमा पठाएकाे हाे ।
पार्टीले पाएको २० मध्ये १५ सिटमा महिला र ५ सिटमा पुरुष गरेर नाम पठाउने निर्णय भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
क्लस्टर मिलाउँदा आदिवासी जनजातीबाट ६, खस आर्यबाट ६, थारु, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्र मिलाएर कूल ५ जनाको नाम आयोगमा पठाउने उनले बताए ।
‘बन्दसूची हामी निर्वाचन आयोगमा आजै पठाउँछौं । केही क्लस्टरमा तल माथि परेको खण्डमा हामीलाई आयोगले परिवर्तन गर्ने सुविधा दिन्छ,’ चालिसेले भने ।
निर्वाचन आयोगले नै निर्वाचित सांसदकाे नाम सार्वजनिक गर्ने उनले बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)