गाेरखामा माइक्राे दुर्घटना हुँदा ७ जनाकाे मृत्यु

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा माइक्रो दुर्घटना हुँदा ७ जना यात्रुकाे मृत्यु भएकाे छ ।

शनिबार मनकामना दर्शन गरेर फर्केको बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।

माइक्राेमा १४ जना सवार थिए । प्रहरीका अनुसार, घटनास्थलमै ७ जनाको मृत्यु भएको छ । अन्य ७ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ ।

मृतककाे पहिचान खुलेकाे छैन । चालक र सहचालक बाहेक सबै यात्रु भारतीय नागरिक रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति: शनिबार, ३० फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.