काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५० लाख मत कटाएकाे छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार १ करोड ४ लाख १९ हजार २३४ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख ५२ मत प्राप्त गरेकाे हाे ।
मतगणनाको पछिल्लो ट्रेन्ड अनुसार नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । कांग्रेसले हालसम्म १६ लाख ९२ हजार ७८६ मत प्राप्त गरेको छ । नेकपा (एमाले)ले १४ लाख ११ हजार ४२९ मतका साथ तेस्रो स्थानमा रहेको छ । नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ६६ हजार ८७५ मत प्राप्त गरेको छ । श्रम संस्कृति पार्टी ३ लाख ५८ हजार ४१५ मतका साथ पाँचौँ स्थानमा देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २४ हजार ८८१ मत प्राप्त गरेको छ।
पछिल्लो मत परिणामको सूची:
१. राष्ट्रिय स्वतन्त्र पार्टी: ५०,००,०५२
२. नेपाली काँग्रेस: १६,९२,७८६
३. नेकपा (एमाले): १४,११,४२९
४. नेपाली कम्युनिष्ट पार्टी: ७,६६,८७५
५. श्रम संस्कृति पार्टी: ३,५८,४१५
६. राष्ट्रिय प्रजातन्त्र पार्टी: ३,२४,८८१
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,670)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)