काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फको मतगणना मङ्गलवार बिहानसम्म १ करोड ३ लाख नाघेको छ ।
निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार देशभर हालसम्म १ करोड ३ लाख १० हजार ३ सय ३० मत गणना भइसकेको हो ।
पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४९ लाख ५८ हजार ७८१ मत प्राप्त गर्दै अगाडि छ । यो कुल गणना भएको मतको झण्डै आधा हिस्सा हो ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ७६ हजार ३१० मत प्राप्त गरेको छ । नेपाल कम्युनिस्ट पार्टी एमाले १३ लाख ९१ हजार ६९८ मतका साथ तेस्रो स्थानमा रहेको छ।
नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ५४ हजार ४७३ मत आफ्नो पक्षमा पारेको छ।
३ लाख ४८ हजार १७८ मतसहित श्रम संस्कृति पार्टी पाँचौँ र ३ लाख २३ हजार ९९ मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छैटौँ स्थानमा रहेका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,666)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)