काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ १६१ स्थानको नतिजा सार्वजनिक भएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेकाे नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२४ निर्वाचन क्षेत्रमा विजयी भएकोे छ । जारी मतगणनामा रास्वपा एक निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको छ । गोरखा–१ मा रास्वपाका सुधन गुरुङले अग्रता लिइरहेका छन् । नेपाली कांग्रेस १७ निर्वाचन क्षेत्रमा विजयी भएको छ । एक स्थानमा अगाडि रहेको छ । इलाम–१ मा कांग्रेस अगाडि रहेको छ ।
नेकपा (एमाले)ले आठ स्थान विजयी भएको छ । एक स्थानमा अगाडि रहेको छ । संखुवासभामा एमाले अगाडि छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सात, श्रम संस्कृति पार्टीले तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी एक र एक स्वतन्त्र उमेदवार विजयी भएका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)