समानुपातिक मतमा पनि रास्वपाकाे फराकिलाे अग्रता

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनकाे समानुपातिक तर्फकाे मतगणना करिब ७७ प्रतिशत सकिएकाे छ । पछिल्लाे मतगणना विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ ।कांग्रेस, एमाले, नेकपा, राप्रपा पछिपछि छन् । तर श्रम संस्कृति पार्टीको थ्रेसहोल्ड भने जोखिममा नै छ ।

७६ लाख ९२ हजार ४५९ मतगणना हुँदा रास्वपाले ३७ लाख २२ हजार ५६३ मत पाएकाे छ । प्रत्यक्ष तर्फ रास्वपाले १२४ सिट जितेकाे छ ।

समानुपातिक तर्फ नेपाली कांग्रेसले १२ लाख ५४ हजार ३०३, नेकपा एमालेले १० लाख ६२ हजार १५२, नेपाली कम्युनिष्ट पार्टीले ५ लाख ४५ हजार ६०५, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६१ हजार ८४३ र श्रम संस्कृति पार्टीले २ लाख ५१ हजार ४०५ मत पाएकाे छ ।

समानुपातिक तर्फ खसेकाे तीन प्रतिशत मत कटाउने दलले राष्ट्रिय दलकाे मान्यता पाउँछ । राप्रपा र श्रम संस्कृति पार्टी बाहेक अरुले त्यो सीमा अहिले नै कटाइसकेका छन् ।

प्रकाशित मिति: सोमबार, २५ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.