विराटनगर । सुनसरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राई निर्वाचित भएका छन् । ३५,७४१ मत प्राप्त गर्दै उनी विजयी भएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार गोमा तामाङले २७,२४९ मत पाइन् ।
नेकपा एमाले उम्मेदवार टिकाराम लिम्बुले ६,४६३, नेकपा उम्मेदवार सूर्यबहादुर भट्टराईले ६,१८५ मत प्राप्त गरे । नेपाली कांग्रेस उम्मेदवार सुजेन्द्र तामाङले ३,९७० मत प्राप्त गरे ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,537)
जीवन विकासले बोलायो साधारणसभा (1,480)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,453)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,401)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,354)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,263)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (706)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (674)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (666)