वीरगञ्जबाट ९ वटा सुतली बम र सुँगुरकाे टाउकाेसहित तीन जना पक्राउ

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । निर्वाचनकाे माैन अवधिकाे समयमा पर्साबाट प्रहरीले ९ वटा सुतली बम र सुँगुरको टाउको सहित ३ जनालाई पक्राउ गरेकाे छ ।

चुनावको बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरुलाई प्रहरीले मंगलबार राति पक्राउ गरेकाे हाे ।

‘उनीहरुले पसलबाट सुँगुरको टाउको किनेर दुई टुक्रा पारेर शंवेदनशील क्षेत्रमा फ्याँक्ने तयारी गरेका रहेछन्,’ सुरक्षा स्रोतले भन्यो, ‘ हामीले सफल हुन दिएनौं ।’

प्रहरीका अनुसार उनीहरुको साथबाट नौ वटा सुतली बम, केही तार लगायतका सामग्री पनि बरामद भएको छ ।

प्रकाशित मिति: बुधबार, २० फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.