मोरङमा छुट्टाछुट्टै स्थानमा मतगणना गर्ने तयारी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना मोरङको छुट्टाछुट्टै स्थानमा गर्ने तयारी भएको छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालका अनुसार यो पटक सम्बन्धित क्षेत्रमै मगणना गर्ने तयारी भएको हाे ।

मोरङ क्षेत्र नम्बर १ को मतगणना उर्लाबारी नगरपालिकामा गर्ने तयारी छ । क्षेत्र नम्बर २ को मतगणना विश्वनाथ मन्दिर सिजुवा, क्षेत्र नम्बर ३ को मतणना भगवती माध्यमिक विद्यालय बेलबारी, क्षेत्र नम्बर ४ को मतगणना जनता नमुना माध्यमिक विद्यालय विराटनगर, क्षेत्र नम्बर ५ को मतगणना सुनसरी–मोरङ सिँचाइ आयोजनाको कार्यालय र  क्षेत्र नम्बर ६ को मतगणना आदर्श माध्यमिक विद्यालय विराटनगरमा गर्ने तयारी भएको हाे ।

प्रदेश निर्वाचन अधिकारी दंगालका अनुसार मतगणना स्थलहरूमा तारजाली र सीसीटीभी क्यामेरासहितको सुरक्षा प्रबन्ध मिलाइएको छ ।

प्रकाशित मिति: आइतबार, १७ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.