इरानका सर्वोच्च नेता खामेनी मारिएकाे अमेरिकी राष्ट्रपति ट्रम्पकाे दाबी

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएकाे अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले दाबी गरेका छन् ।

आफ्नो सामाजिक सञ्जाल ‘ट्रूथ सोसल’मा एक पोस्ट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनीलाई “इतिहासकै सबैभन्दा क्रुर व्यक्तिमध्ये एक” संज्ञा दिँदै उनको मृत्यु भएको दाबी गरेका  हुन् । इरानले भने खामेनी जिवित रहेकाे र युद्धको निर्देशन दिइरहेको दाबी गरेकाे छ ।

ट्रम्पका अनुसार अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाही र अत्याधुनिक ट्र्याकिङ प्रणालीका कारण खामेनी र अन्य इरानी नेताहरू बच्न सफल भएनन्।

यो घटनालाई ट्रम्पले इरानी जनताका लागि न्याय र आफ्नो देश फिर्ता लिने सबैभन्दा ठूलो अवसरका रूपमा व्याख्या गरेका छन् ।

प्रकाशित मिति: आइतबार, १७ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.