काठमाडौं । इजरायल र अमेरिकाले शनिबार बिहान इरानमाथि सैन्य आक्रमण गरेका छन् ।
तीन अमेरिकी अधिकारीले सीएनएनलाई बताएअनुसार, अमेरिकाले इरानमाथि आक्रमण गरिरहेको छ । एक अधिकारीका अनुसार, आक्रमण जारी छ । यो सानो आक्रमण नभएको उनीहरूले बताएका छन् ।
एक इजरायली स्रोतले सीएनएनलाई दिएको जानकारीअनुसार, यो आक्रमण अमेरिकासँग समन्वय गरेर गरिएको हो । यद्यपि, यो इजरायलको एकल प्रयास हो वा अमेरिकाले प्रत्यक्ष सहभागिता जनाएको छ भन्ने विषय अझै स्पष्ट भइसकेको छैन ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)