कांग्रेसको भिजन-१० सार्वजनिक

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाली कांग्रेसले आफ्नाे भिजन सार्वजनिक गरेको छ । जनकपुरमा आयोजित प्रतिज्ञासभामा सभापति गगन थापाले कांग्रेसको भिजन–  १० सार्वजनिक गरेका हुन् ।

कांग्रेसले सार्वजनिक गरेको भिजन– १० मा कांग्रेस भएर बाँच्ने नेपालदेखि समुन्नतिमा लम्किने नेपालसम्मको परिकल्पना गरिएको छ ।

यस्ता छन् भिजन : १०

१,  सम्मानित भएर  बाँच्ने नेपाल

२, सपना देख्न सक्ने नेपाल

३, सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल

४, पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल

५, ओखती र ओत दिने नेपाल

६, छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल

७, बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल

८, भौलिकतामा गर्व गर्न सक्ने आधुनिक नेपाल

९, विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल

१०, समुन्नतिमा लम्कने नेपाल

प्रकाशित मिति: बुधबार, ०६ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.