काठमाडौं । नेपाली कांग्रेसले आज प्रतिज्ञा–पत्र सार्वजनिक गर्दैछ ।
पहिलो चुनावी सभा मधेस प्रदेशको राजधानी जनकपुरधाम गर्ने तयारी गरेकाे कांग्रेसले साेही सभाबाट चुनावी प्रतिज्ञा–पत्र सार्वजनिक गर्ने तयारी गरेको हाे । सधैँ घोषणापत्र भन्दै आएको कांग्रेसले यसपटक चुनावी घोषणापत्रलाई ‘प्रतिज्ञा–पत्र’ भनेको छ ।
मधेस प्रदेशको राजधानीबाट सुरु गर्न लागेको आमसभालाई पनि कांग्रेसले प्रतिज्ञा–सभा भनेको छ । प्रतिज्ञा–सभामा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)