विराटनगर । मोरङको रंगेली नगरपालिका–५ मा एक युवकले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । रंगेली–५ बहुवनका २१ वर्षीय मुकेशकुमार मण्डलले ससुराली घरमा पुगेर २१ वर्षीया पत्नी अम्बिकाकुमारी मण्डलकाे हत्यापछि आत्महत्या गरेका हुन् ।
प्रहरीका अनुसार मंगलबार बिहान करिब २ः४५ बजे रंगेली–५ धनपट्टीस्थित ससुराली घरमा यो घटना भएको हो ।
मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेका अनुसार मुकेशले अम्बिकाकुमारीमाथि चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते भएकी अम्बिकाको घटनास्थलमै मृत्यु भएको थियो । श्रीमतीको मृत्यु भएलगत्तै मुकेशले सोही चक्कुले आफ्नै घाँटी रेटेका थिए । उनको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)