झापा फर्किए बालेन, लिङ्देनसँग जम्काभेट

Satya Sanchar सत्य सञ्चार

विराटनगर । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बलेन शाह झापा आइपुगेका छन् ।

उनी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

माघ ६ गते मनोनयन दर्तापछि  कोशी प्रदेशका जिल्लाहरु घुमेका उनी माघ १० गते बेलुका काठमाडौं फर्किएका थिए । त्यसपछि उनी पश्चिम नेपालकाे यात्रामा निस्किएका थिए ।

पश्चिम नेपालको यात्रापछि काठमाडौं फर्किएका उनी सोमबार साँझ यति एयरलायन्सको विमानमार्फत झापा आएका हुन् । झापा क्षेत्र नम्बर ३ का राजेन्द्र लिङ्देन पनि झापा आएका छन् । उनीहरूबीच विमानस्थलमा जम्काभेट भएको थियो ।

प्रकाशित मिति: सोमबार, २० माघ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.